सार्वजनिक सवारी साधनको भाडा घट्यो
रसुवामा सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर सात प्रतिशतले घटाइएको हो । जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात व्यवसायीबीचको छलफलपछि सात प्रतिशत भाडा दर घटेको हो । सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि १ कात्तिकदेखि रसुवाबाट काठमाडौँसम्मको…



