राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाबीच छलफल

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका विषयमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग फागुन १८ गते सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको हो । सो मन्त्रालयले यही फागुन…

Read More

‘अशोक लेलैण्ड’का पार्ट्स निकै महँगा छन्, सर्वसुलभ छैनन्: निर्देशक निशान ढकाल

काठमाडौं । व्यापारी चन्द्र ढकालका छोरा निशान ढकालले मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डका गाडीका पार्टस् निकै महँगो भएको बताएका छन्। उनी आईएमई अटोमोबाइल्सकै व्यवस्थापकीय भूमिकामा छन् तर उनको यस किसिमको अभिव्यक्तिले  उनको कार्यक्षमतामाथि नै प्रश्न उठ्न थालेको छ । ढकालले हालै मात्र एक संचारमाध्यममा आईएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डका गाडीका बिषयमा दिएको अभिव्यतिले उनको व्यवस्थापकीय कार्यकुसलता…

Read More

‘महिन्द्रा केयर फेस्ट २०८१’ जारी, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट

काठमाडौं । महिन्द्रा फोरह्वीलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले आयोजना गरेको ‘महिन्द्रा केयर फेस्ट २०८१’ जारी छ । यही फागुन १८ देखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गरेको हो । यस कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद…

Read More

बुद्ध एयरको जहाज पाङ्ग्रा जनकपुरमै छोडेर काठमाडौँ आईपुग्यो

काठमाडौं । बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ। जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ। उक्त जहाजमा ६२ यात्रु थिए। जनकपुरबाट ४ बजेर ३९ मिनेटमा काठमाडौँतर्फ उडेको उक्त जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको एउटा पांग्रा थिएन।…

Read More

दिल्ली उडेको १० घन्टामा सबै ट्वाइलेट जाम भएपछि अमेरिका फर्काइयो जहाज

काठमाडौं। अमेरिकाको सिकागोबाट भारतको दिल्ली उडेको एउटा जहाज दस घन्टा उडेपछि पुन सिकागो नै फर्किएको छ। बिहीबार सिकागोको ‌ओआरडी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेको एयर इण्डियाको एआई-१२६ फ्लाइट १० घन्टा उडेपछि पुनः सिकागो नै फर्किएको हो। एयर इण्डियाको बोइङ ७७७-३७७ इआर जहाजमा प्राविधिक गढबडीका कारण दिल्ली नआई बीचबाटै फर्किएको भनेर एयरलाइन्स कम्पनीले प्रष्टीकरण दिएको…

Read More

नेटालाई ‘इन्डोनेसिया अन्तर्राष्ट्रिय मोटर शो’मा ३२८ बुकिङ प्राप्त

इण्डोनेसिया । पिटी नेटा अटो इन्डोनेसियाले २०२५ को इन्डोनेसिया अन्तर्राष्ट्रिय मोटर शो (IIMS)मा आफ्नो पहिलो सफल सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म जकार्ताको जेआई एक्सपो केमायोरनमा आयोजना गरिएको शोमा नेटा भि र नेटा एक्सको ३२८ बुकिङ प्राप्त भएको छ । पिटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लानले भने, ‘यो उपलब्धीले इण्डोनेसियाली ग्राहकहरूको विश्वासलाई…

Read More

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुल्यो

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । नाडाले आगामी भाद्र ३ देखि ८ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शो आयोजना गर्ने भएको हो । उक्त प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ । प्रदर्शनीमा…

Read More

थाइल्यान्डमा रिड्डारा आरडि सिक्सले जित्यो सर्वश्रेष्ठ इभी पिकअप अवार्ड

काठमाडाैं । थाइल्यान्डमा आधारित जिली होल्डिङ्ग समूहको रिड्डारा आरडि सिक्सले २०२५ को सर्वश्रेष्ठ इलेक्ट्रिक पिकअप अवार्ड जितेको छ । यो पुरस्कार रिड्डारा आरडि सिक्सको नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी बनाउँछ। यसले रिड्डारा आरडि सिक्सलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ । रिड्डारा आरडि…

Read More

टोयोटाले चीनमा लन्च गर्यो सबैभन्दा सस्तो ईभी, एक घण्टामै १० हजार युनिट बिक्री

काठमाडौं । टोयोटाले बीवाईडी र अन्य कम लागतका इभी ल्याउने बजार नेताहरूलाई लक्षित गर्दै विश्वको सबैभन्दा ठूलो ईभी बजारको ठूलो हिस्सा ओगट्ने लक्ष्य राखेको छ। गत बिहीबार, टोयोटाले चीनमा आफ्नो सबैभन्दा सस्तो इभी बीजेड३एक्स (bZ3X) लन्च गर्यो, जुन लगभग १५ हजार डलर मूल्यबाट सुरु हुन्छ। नयाँ इलेक्ट्रिक एसयूभीले एक घण्टामा १०,००० यूनिट भन्दा बढी अर्डरहरू…

Read More

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गर्‍याे नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर

काठमाडाैं। स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ । नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर,…

Read More

सिप्रदी ट्रेडिङले ल्यायो ‘कलरफुल एक्सचेन्ज’ अफर

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘कलरफुल एक्सचेन्ज’ अफर आयोजना गरिरहेको छ । बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरू नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त इभी गाडीहरूसँग गाडीहरू साट्न सकिने छ । यो एक्सचेन्ज अफर टाटा मोटर्सको देशैभरी रहेका सोरुमहरूमा आयोजना भइरहेको छ । यस एक्सचेन्जमा सहभागी भएर…

Read More

बीवाईडीका ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ गरिने

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ । यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रुपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ । बीवाईडी त्यही महत्वपूर्ण कार्यमा…

Read More

दिपल ईभी अब मात्र १३ लाख ९९ हजार डाउन पेमेन्टमा, के छन् अरू सुविधा?

काठमाडौं । नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक न्यूनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । प्रिमियम ईभी पहुँच अझ धेरै सहज बनाउन उक्त स्किम घोषणा गरिएको कम्पनीले जनाएको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने…

Read More

प्रोटोनको ई एमएएस ७ सार्वजनिक, मूल्य कति?

काठमाडौं । मलेसियन अटो ब्रान्ड प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा ई एमएएस ७ गाडी सार्वजनिक गरेको छ । यो नवप्रवर्तनकारी मोडेलले हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । जसले नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्ने कम्पनीको दाबी छ । गाडी राजधानीको ह्यात रिजेन्सी होटलमा…

Read More

वीरगञ्जमा टाटा योद्धा सार्वजनिक

वीरगञ्ज । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा योद्धा १.५ टी को क्षेत्रीय लन्च वीरगञ्जमा सम्पन्न गरेको छ । व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको यो शक्तिशाली पिकअप अब वीरगञ्जका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि अनिल अग्रवाल, अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा…

Read More

नेपालमा रिडाराको पहिलो १००% पिओर इलेक्ट्रिक पिकअप सार्वजनिक

काठमाडौं । नेपालमा रिडाराको आधिकारिक वितरक सिजीमोटर्सले आज नेपालकै पहिलो १००% पिओर इलेक्ट्रिक पिकअप रिडाराको औपचारिक सार्वजनिक प्रक्षेपण गरिरहेको छ। हात्तिवन रिसोर्ट, फपिङ दक्षिणकालीमा सम्पन्न उक्त कार्यक्रम नेपालको दिगो तथा विद्युतीय यातायातको दिशामा ऐतिहासिक कदम हो। अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले इभि पिकअप सेग्मेन्टमा नयाँ स्तर स्थापित गर्नेछ। यसमा ४२४ किलोमिटरको…

Read More

हुन्डाई नेपालद्वारा ‘चुज योर फ्युचर’ अभियानसहित क्रेटा इभी र क्रेटा आइसिई सार्वजनिक

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई गाडीको आधिकारिक वितरक क्रेटा ईभी र क्रेटा आइसिई (मेड इन नेपाल)को सार्वजनिक कार्यक्रम सम्पन्न भएकाे छ । ‘चुज याेर फ्युचर’ को थिमसहित हुन्डाईले नेपालले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा इलेक्ट्रिक र आइसिई दुबै मोडेल उपलब्ध गरेको छ । क्रेटा ईभीको प्रारम्भिक मूल्य रु. ५१ लाख ९६ हजार र…

Read More

नामी ईभी अब मात्र ५.९९ लाख डाउन पेमेन्टमा

काठमाडाैं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफर ल्याएको छ । कम्पनीले ईभी खरिद लाई थप पहुँच योग्य बनाउँन यो अफर ल्याएको जनाएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको कम्पनीको भनाई छ।…

Read More

बराल ग्रुपले ल्यायो वाडा अटो सोका लागि आकर्षक अफरहरू

पोखरा । बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स (निसान, ओमोडा एन्ड जेइको र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर) दुवै कम्पनीले ‘वाडा अटो सो २०२५’ का लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन्। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा आयोजना हुन गइरहेको ‘वाडा अटो सो २०२५’ मा नेपालको…

Read More

सुजुकीको ‘नयाँ वर्ष २०८२, जितौ टन्न धनराशी’ योजना सार्वजनिक

काठमाडाैं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भिजि. अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजना ल्याएको छ । यस चाडमा सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजनाअन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा…

Read More