सुजुकीको ‘नयाँ वर्ष २०८२, जितौ टन्न धनराशी’ योजना सार्वजनिक

काठमाडाैं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भिजि. अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजना ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजनाअन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा एसएमएस गरी न्युनतम रु ८००० देखी रु १ लाख सम्म नगद तुरुन्तै पाउने छन् ।

साथै एक्स्चेन्ज र फाईनान्स्को पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको बिश्वास्निएतालाई कायम गर्न ५ बर्ष को वारेण्टिका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ वर्षसम्म ढुक्क हुन सक्ने कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *