पोखरा सहकारी हिनामिना प्रकरण: मंसिर २ भित्र जाहेरी दिन प्रहरीको आग्रह
कास्की । पोखरा बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनापछि बचतकर्तालाई जाहेरी दिन प्रहरीले सूचना जारी गरेको छ । सहकारी रजिस्ट्रार कार्यालयको सिफारिसका आधारमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय रिपोर्टमा उल्लेख छ । बचत र कारोबारको प्रमाण, कागजातसहित मंसिर २ गतेभित्र जाहेरी दिन प्रहरीले आग्रह गरेको…



