‘धुर्मुस-सुन्तली’ लाई ऋण तुरुन्त फर्छ्यौट गर्न चेतावनी

काठमाडौं । गौशालास्थित जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कलाकार सीताराम कट्टेल र उनकी पत्नी कुन्जना घिमिरे सहित धुर्मुस–सुन्तली फाउन्डेसनका सञ्चालक सदस्य कृष्ण घिमिरे विरुद्ध सार्वजनिक रूपमा ऋण असुली प्रक्रिया अघि बढाएको जनाएको छ । सहकारीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा लिइएको करिब ७० लाख रुपैयाँ ऋण तीन वर्ष बितिसक्दा…

Read More

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक(सूचिसहित)

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता नगर्ने र ऋण नतिर्ने ठुला ऋणीहरूमाथि कडाइ सुरु गरेको छ। समितिले हिजो एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित विभिन्न १० वटा सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको हो। समितिका अनुसार पहिलो चरणमा घेदुङ बहुउद्देश्यीय, हाम्रो सगरमाथा, तपाई हाम्रो, नागरिक कल्याण, आइडियल यमुना, र तुलसी बहुउद्देश्यीय सहकारीका ऋणीहरूको…

Read More

समस्याग्रस्त सहकारीका ७६ हजार जनाको बचत जेठदेखि फिर्ता गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। समितिका सदस्य सचिव रविन ढकालले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरु हुने जानकारी दिएका छन्। मागदाबी गर्न छुटेका बचतकर्ताका लागि…

Read More

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न समितिको निर्देशन

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीबाट कर्जा लिएर समयमै नतिर्ने ऋणीहरूलाई तत्काल साँवा, ब्याज र हर्जाना भुक्तानी गर्न निर्देशन दिएको छ। समितिले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि कर्जा भुक्तानी गर्न ऋणीलाई निर्देशन दिएको हो । त्यस्तै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य,…

Read More

विश्व हाँसो दिवस : अब हाँस्ने छन् सहकारी पीडित

काठमाडौं । आज विश्व हाँसो दिवस । हाँसोको महत्त्व सम्झाउने, जीवनका कठिन क्षणहरूमा पनि आशा जगाउने दिन । संयोग नै भनौं यही दिनसँगै नेपालमा एक यस्तो सन्देश जोडिएको छ, जसले हजारौँ सहकारी पीडितहरूको अनुहारमा फेरि मुस्कान फर्काउने अपेक्षा जगाएको छ । करीब एक महिना आठ दिनअघि बालेन्द्र शाह(बालेन) नेतृत्वमा गठन भएको सरकारले १०० बुँदे शासकीय…

Read More

५० करोडमाथिका सहकारी अब राष्ट्र बैंकको नियमनमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्, जुन शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । अध्यादेशअनुसार ५० करोड रुपैयाँभन्दा बढी पुँजी वा वार्षिक कारोबार भएका ठूला सहकारीहरूको नियमन र सुपरिवेक्षण अब नेपाल राष्ट्र बैंकले गर्नेछ । प्राधिकरणको अनुरोधमा राष्ट्र बैंकका विज्ञ टोलीले यस्ता ठूला सहकारीको हिसाबकिताब जाँच गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ ।

Read More

सहकारीमा १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न रोक, साँवाभन्दा बढी ब्याज लिन नपाइने

काठमाडौं। सहकारी संस्थाले अब १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन्। सहकारी क्षेत्रमा देखिएको अव्यवस्था र बढ्दो वित्तीय जोखिम नियन्त्रण गर्न सरकारले सहकारी ऐन, २०७४ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो। राष्ट्रपतिबाट जारी सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ले विशेषगरी बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूलाई लक्षित गर्दै लाभांश र ब्याजदरमा नयाँ…

Read More

सहकारीको ऋण तिर्न १५ दिने सूचना: नतिर्नेको सम्पत्ति लिलाम तथा सार्वजनिक सेवा नै रोक्का हुने [सूचनासहित]

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिन भित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट  ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो । ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको…

Read More

‘सहकारी सञ्चालकको सम्पत्ति जफत गरी बचत फिर्ता गर्न सर्वोच्चको निर्देशनात्मक आदेश’

काठमाडौँ । सर्वोच्च अदालतले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकटलाई ‘प्रणालीगत विफलता’ को संज्ञा दिँदै समस्या समाधानका लागि विस्तृत निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले सहकारी ठगी, ऋण अपचलन र बचत जोखिमका कारण हजारौँ सर्वसाधारण प्रभावित भएको निष्कर्षसहित राज्यलाई संरचनागत सुधार गर्न आदेश दिएको हो। अदालतले सार्वजनिक हित र संविधानले…

Read More

सहकारी विभाग खारेजको प्रस्ताव

विराटनगर । सहकारी क्षेत्रमा देखिएको गम्भीर संकट समाधानका लागि गोविन्दबहादुर कार्की नेतृत्वको समितिले सहकारी विभाग खारेज गरी शक्तिशाली नियमन प्राधिकरण स्थापना गर्न सुझाव दिएको छ। सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले गठन गरेको उक्त समितिको प्रतिवेदनले सहकारी क्षेत्रको समस्या प्रणालीगत सुशासनको अभावसँग जोडिएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा राजनीतिक तथा प्रशासनिक पहुँचको दुरुपयोगका कारण बचत अपचलन भएको…

Read More

गोरखा सेभिङ्गका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् । उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी…

Read More

बचतकर्ताको ५ अर्ब ५० करोड गायब पारेको आरोपमा गौतमश्री सहकारीका सिइओ रविन विष्ट पक्राउ

काठमाडौं । काठमाडौंको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रविन विष्टलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि विष्टलाई बिहीबार नियन्त्रणमा लिइएको हो। समितिले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको थियो। सोही आधारमा…

Read More

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका…

Read More

रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो । महान्यायाधिवक्ता सविता…

Read More

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रवि लामिछानेको अर्को तारेख वैशाख १४ गते

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख वैशाख १४ गतेका लागि तोकेको छ । लामिछाने आज तारेख बुझ्न अदालत पुगेका थिए । उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१…

Read More

सूर्यदर्शन सहकारीले भन्यो- ‘रविविरुद्ध जाहेरी दिने व्यक्ति जैसी मात्र होइनन्,अरु पनि छन्’

पोखरा। धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा पक्राउ परेका कृष्णप्रसाद जैसीलाई रास्वपा सभापति रवि लामिछानेको मुद्दासँग जोडिएकोप्रति सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले ध्यानाकर्षण भएको जनाएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीले मंगलबार विज्ञप्ति जारी गर्दै रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति जैसी मात्र नभएको स्पष्ट पारेको हो । ‘सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा पहिलो मुद्दाका जाहेरवाला र पूरक…

Read More

वित्तीय सचेतनाका लागि चन्द्रपुरमा ‘ग्लोबल मनी वीक’

रौतहट । ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ रौतहटको चन्द्रपुरमा विभिन्न बैङ्क, वित्तीय संस्था, सहकारी तथा बिमा कम्पनीले ‘ग्लोबल मनी बिक २०२६’ भव्य रूपमा मनाएका छन् । शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बिच वित्तीय सचेतना र सामाजिक उत्तरदायित्वका कार्यहरू सम्पन्न गरिएको हो । सन् २०१२ देखि सुरु भएको यो अन्तर्राष्ट्रिय अभियान यस वर्ष विश्वका…

Read More

कुमारी सहकारीको डेढ अर्ब हिनामिना प्रकरण : ५ जना पुर्पक्षका लागि कारागार चलान

पोखरा। म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिनाको आरोपित ५ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कुमारी सहकारीमा आर्थिक हिनामिना गरेको आरो लागेकालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । अदालतका श्रेस्तेदार भोलाराज रेग्मीका कुमारी सहकारीका हर्ताकर्ता एवं एमाले नेता राजकुमार थापासहित…

Read More

सहकारी तथा लघुवित्त पीडितहरुले गरे संयुक्त आन्दोलनको घोषणा

काठमाडौं । वित्तीय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्त रुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तीय शोषण गर्ने संस्थाहरुलाई कार्वाही पनि नगर्ने…

Read More

बराह सहकारी ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे

काठमाडाैं । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्ष राखेर अनुसन्धान गर्ने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहिबार यस्तो आदेश दिएको हो । १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर…

Read More