स्थानीय तह निर्वाचन : ७ सय ५२ पालिकाको अन्तिम नतिजा सार्वजनिक
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत देशभरीका ७ सय ५३ पालिका मध्ये ७ सय ५२ पालिकाको अन्तिम परिणाम आइसकेको छ । अधिकांश स्थानीय तहहरुमा वैशाख ३० गते मतदान सम्पन्न भएको थियो । केही पालिकाहरुमा विवादका कारण केही दिन पछि निर्वाचन सम्पन्न भयो । बाजुराको बूढीगंगा नगरपालिकामा भने निर्वाचन हुन नै बाँकी छ । त्यहाँ दलहरुको विवादका…



