स्थानीय तह निर्वाचन : कुन पार्टीले कति पालिका जिते (सूचीसहित)

काठमाडौ । शुक्रबार देशैभर भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

हालसम्म २२ स्थानीय तहका परिणाम आइसकेको छ ।

जसमध्ये नेकपा (एमाले) ९ स्थानसहित अग्रस्थानमा रहेको छ भने नेपाली कांग्रेसले ८ स्थानमा नेतृत्व जितेको छ ।

यस्तो छ सूचीः

नेकपा एमाले–९

नेपाली कांग्रेस–८

माओवादी केन्द्र–३

नेकपा एस–२

कुन पार्टीले कहाँ जित्यो ?

नेकपा एमाले:

१. से फोक्सुण्डो गाउँपालिका, डोल्पा

२. चामे गाउँपालिका, मनाङ

३. ङिस्याङ गाउँपालिका, मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका, मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु

८. साइपाल गाउँपालिका, बझाङ

९. बौदीकाली गाउँपालिका, नवलपुर

नेपाली कांग्रेस:

१. नार्पाभूमी, मनाङ

२. घरपोझोङ, मुस्ताङ

३. नासो गाउँपालिका, मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

नेकपा माओवादी केन्द्र:

१. जगदुल्ला गाउँपालिका, डोल्पा

२. नौमुले गाउँपालिका, दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

नेकपा (एकीकृत समाजवादी):

१.काइके गाउँपालिका, डोल्पा

२. छार्का साङतोङ गाउँपालिका, डोल्पा

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *