होटल फरेष्ट इनको आईपीओ बाँडफाँट

काठमाडाैं। सोमबार होटल फरेष्ट इनको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आईपीओ बाँडफाँट गरेको हो। होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा…

Read More

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आजको बजारमा…

Read More

सुनको मूल्य प्रतितोला ४ हजार ३ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ । आजको बजारमा…

Read More

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

काठमाडाैं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्य अर्थात् प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो। आज चाँदीको मूल्य भने प्रतितोला…

Read More

कच्चा भटमास तेल आयात ८५ प्रतिशतले बढ्दा प्रशोधित तेल निर्यात दोब्बर नजिक

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात…

Read More

सुनकाे मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको…

Read More

बढ्यो अण्डाको मूल्य,कति पुग्यो?

काठमाडाैं। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य पुनः बढाएको छ। संघका अनुसार आजदेखि लागू हुने गरी एक्सएल अण्डा प्रति क्रेट रु. ४९५, ठूलो अण्डा प्रति क्रेट रु. ४७५ र मिडियम अण्डा प्रति क्रेट रु. ४४५ कायम गरिएको छ। अण्डाको उत्पादन लागत पछिल्लो समय बढ्दै गएकाले किसानहरूले अब लागतभन्दा माथिको मूल्य पाउने अपेक्षा गरिएको संघले…

Read More

सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैंची निर्यात भएको छ । विभागका अनुसार यस अबधिमा उक्त रकम बराबरको ४ हजार १५३ मेट्रिक टन अलैंची निर्यात भएको हो । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा बढी हो । गत आवको सोहि अवधिमा…

Read More

बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट

काठमाडौं । बुद्ध एयरले यात्रुहरूले सजिलै टिकट बुकिङ गर्नका लागि नयाँ वेबसाइटको सुरुवात गरेको छ । आजदेखि सार्वजनिक वेबसाइटमार्फत उडान बुकिङ गर्दा प्रोमोकोडा प्रयोग गरी थप ३०० रुपैयाँ डिस्काउन्ट समेत पाइने छ । एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरूका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड जारी गरेको हो ।…

Read More

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा ३ लाख १७ हजार

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा…

Read More

कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, सम्पूर्ण उत्पादनमा १० प्रतिशत छुट

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले आजबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो। यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता…

Read More

स्मार्ट रेडमी नोट १५ फाइभजी नेपालमा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभजी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ । डिजाइन र बनावटस् नोट १५ फाइभजी तीन आकर्षक रंग( ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध…

Read More

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो । जसले नेपालीहरुको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ । यस अभियानको मुख्य आकर्षण एउटा…

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि यातायात व्यवसायीद्वारा तत्काल भाडा समायोजन गर्न माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको…

Read More

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाडौं । आजबाट अण्डाको मूल्यमा वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ३५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँका दरले अण्डाको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार मध्यम अण्डाको मूल्य ३ सय ९० रूपैयाँ, ठूलो अण्डा ४ सय १० रूपैयाँ र एक्स–एल अण्डाको मूल्य ४ सय २५ रूपैयाँ पुगेको छ। यसअघि मध्यम अण्डा ३…

Read More

सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० पुग्यो

काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हाे भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा…

Read More

स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत

घोराही। किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४…

Read More

चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो मोटोरालाका मोबाइल फोन

काठमाडाैं। मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । यसै परिवेशमा मोबाईल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाईल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने भएको छ । अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि…

Read More

सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनकाे मूल्य ३०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनकाे मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएको थियाे । यस्तै चाँदीको मूल्य भने घटेको छ ।…

Read More

पियोर इनर्जीले आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडाैं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित दरमा आफ्नो चुक्ता पुँजी ० करोड रुपैयाँमध्ये २ प्रतिशतले हुन आउने १ करोड ६० लाख रुपैयाँ बराबरको १…

Read More