शेयर बजारमा भारि अंकको गिरावट, ५ अर्ब ८३ करोडको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन उच्च अंकको गिरावट आएको छ । आज नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ४९ विन्दुमा पुगेको हो । आज ५ अर्ब ८३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस…



