दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० मा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले नौ करोड ७७ लाख चार सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल…

Read More

लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० मांसिरमा साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन, कमलपोखरीमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेकाे हो । सभामा चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि सात दशमलव ३७ प्रतिशत नगद…

Read More

एचआईडीसीएलले गर्‍याे सेयरधनीलाई आठ दशमलव ४२ प्रतिशत लाभांश दिने घोषणा

हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको १५ कात्तिकमा बसेको बैठकले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् । कम्पनीले चुक्ता पुँजीको आठ प्रतिशतले हुन आउने एक…

Read More

नेप्सेमा दोहोरो अंकको गिरावट,सात अर्ब माथिको कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ कम्पनीले १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख…

Read More

ज्योति लाइफको लाभांश घोषणा

ज्याेति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको १४ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित पाँच दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत…

Read More

सेयर बजार ५५ दशमलव ५० अंकले बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार…

Read More

कुमारी बैंककाे प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६५ पैसाले घट्यो

कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बै‌ंकले सार्वजनिक गरेकाे पहिलो त्रैमासकाे वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव १९ प्रतिशतले घटेकाे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो…

Read More

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद १५ दिन थपियो

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले २५ असोजदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । बैंकको हकप्रद सेयरमा लगानीकर्ताले अब २९ कात्तिकसम्म आवेदन दिन सक्ने भएका छन्। उक्त हकप्रद सेयरमा लगानीकर्ताले १४ कात्तिकसम्म आवेदन दिन पाउने व्यवस्था थियो । बैंकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ तीन कित्ता सेयरको…

Read More

ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

ज्योति विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको ‘९ प्रतिशत ज्योति विकास बैंक बन्ड २०८७’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ। यो ऋणपत्र २०८७ सालमा…

Read More

कुमारी बैंकको रिजर्भ बढ्यो, नाफा घट्यो

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.१९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब…

Read More

महुली लघुवित्तको २६ प्रतिशत बोनस सेयर घोषणा

महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । घुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम…

Read More

रिडी हाइड्रोपावरको साधारणसभा आज, मर्जर प्रक्रियामा जाने

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । लाभांश पारित तथा मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डासहित सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि २ कात्तिकमा एकदिन बुक क्लोज गरिसकेको छ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्नेबारे निर्णय हुने मुख्य…

Read More

स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार स्वरोजगार र आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । नेप्सेले स्वरोजगार लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । स्वरोजगारले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न…

Read More

पहिलो त्रैमाससम्ममा चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार

चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । यसअवधिमा नोक्सानी चार करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी आठ करोड ७१…

Read More

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२…

Read More

एभरेष्ट बैंकको १० दशमलव ४२ प्रतिशत लाभांश घोषणा

एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १० दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित चार दशमलव ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक…

Read More

दोहोरो अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो । नेप्से बढे पनि…

Read More

तेह्रथुम पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको चार लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २८…

Read More

नाडेप लघुवित्तले घोषणा गर्‍याे २१ दशमलव ०५३ प्रतिशत लाभांश

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १० कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो…

Read More

साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत

साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत…

Read More