इन्दिरा निरौलाकाे तीज गीत ‘ए आमा म त जिउँदै मरे’ सार्वजनिक

काठमाडाैं । इन्दिरा निरौलाकाे शब्द र रचना रहेकाे तीज गीतकाे अडियो ‘ए आमा म त जिउँदै मरे’ सार्वजनिक भएकाे छ ।

गीतमा गायक बिमलराज क्षेत्री र गायिका समीक्षा अधिकारीको आवाजमा तीज गीतको अडियो सार्वजनिक भएकाे हाे । गीतमा क्षेत्रीनै सङ्गीत रहेकाे छ भने रमेश सेन्चुरीले एरेन्जर गरेका हुन् ।

अबको केही दिनमै यसको म्युजिक भिडियो पनि प्रकाशन हुने तयारीमा रहेकाे इन्दिरा निरौलाले बताइन् ।

बिमलराज क्षेत्रीको अफिसियल युट्युबमा गीत सार्वजनिक छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *