पटक-पटक आँसु खसाल्ने यथार्थपरक चलचित्र ‘कोशेढुङ्गा’
काठमाडौँ । चलचित्रहरूमा प्राय कथाहरू काल्पनिक नै हुन्छन् । दर्शकले चलचित्रका दृश्यमा डुबेर अनुभव गर्ने हो भने वास्तविकता झैँ लाग्छ । अनि दृश्यसँगै आँसु र हाँसो पनि आइदिन्छ । नेपाली समाजको जटिल यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्र कोशेढुंगा सामाजिक, राजनीतिक र मानवीय संवेदनाको सङ्गम देखिन्छ । निर्देशकले कथावस्तु र प्रस्तुतीकरणमार्फत दर्शकलाई केवल…



