जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं। जेन–जी पुस्ताको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर ७ जनाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गोली लागेर संसद् भवन गेटमै एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, बानेश्वरको सिभिल हस्पिटलमा उपचाररत २ जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइते ४ जना गरी ७ जनाको मृत्यु भएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *