नेष्डो समृद्ध लघुवित्तको आईपीओ आजदेखि
नेष्डो समृद्ध लघुुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते (आज)देखि आईपीओ निस्कासन गर्दै छ । लघुवित्तले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् ४१…



