बैंकिङ्ग लघुबित्तसान्जेन जलविद्युत कम्पनीले बोलायो साधारणसभा अर्थ सन्जाल२१ मंसिर २०७८, मंगलवार ०५:००December 7, 2021 सान्जेन जलविद्युत कम्पनीकाे ११औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले १३ पुसमा साधारणसभा आह्वान गरेको हो । तर, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुनेछ । Artha Sanjal Post navigation Previous: शेयर बजार दोहोरो अंकले बढ्योNext: वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
माछापुच्छ्रे बैंकले एनसीएचएल-ईएफटी कार्ड सर्भिसेस् मार्फत नेपालपे कार्डलाई इनेबल गर्ने अर्थ सन्जाल४ बैशाख २०८३, शुक्रबार १६:१४April 17, 2026 0