अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र गुणस्तरमा जोड

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


नेपाल दुरसञ्चार कम्पनी लिमिटेड २० औँ वर्षमा प्रवेश गरेको छ २०६० माघ २२ गते “नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रुपान्तरण भएको ‘नेपाल टेलिकम’ आज आफ्नो स्थापनाको गौरवमय १९ औँ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले दुरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विस्तारमा जोड दिँदै आइरहेको टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले बताए ।

यसै सन्दर्भमा कम्पनीले वायरलेस ब्रोडव्याण्ड अर्थात्‌ 4G/LTE सेवाको देशव्यापी विस्तार गरिरहेको उनले जानकारी दिए ।

4G/LTE नेटवर्क विस्तारसँगै 4G डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको उनले बताए । कम्पनीले नयाँ प्रविधिका रुपमा e-SIM को देशव्यापी वितरण गरिरहेका छ । डाटा सेवाको माग पूरा गर्न बायरलेस होम ब्रोडब्याण्ड सेवा उपलव्ध गराइएको छ । देशका अधिकांश स्थानमा ‘फोरजी/एलटीई सेबा बिस्तार भएसँगै VoLTE को प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ भने VoWIFI सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको पौडेलले जानकारी दिए ।

कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने FTTH सेवाको योजनालाई देशब्यापी बिस्तार गरिरहेको उनले बताए । यसअघि नै मुलुकका ६८ बटा जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा बाँकी अन्य स्थानहरुमा पुर्याउने योजना पनि अगाडि बढाइएको उनले बताए छ ।

१९ वर्ष अघि कम्पनीमा रुपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा यहि २०७९ मसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड १३ लाख नाघिसकेको छ । हाल मुलुकको करिब ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता १ करोड १५ लाख भन्दा बढी रहेका छन्‌ ।

भ्वाइस सेवाको निरन्तर घट्दो प्रयोग र डाटा सेवामा रहेको तीव्र प्रतिस्पर्धात्मक वातावरणका बावजुद आ.व. २०७०/७९ मा कम्पनीको कुल आय रु २४ अर्व ३७ करोड पुगेको छ भने, कम्पनीको खुद मुनाफा रु. ८ अर्ख ४७ करोड भएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले रु. २१ अर्ब ८० करोड राजश्च प्राप्त गरको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुन्याएको योगदान हेर्ने हो भने आ.व. २०७७/७८ मा कर तथा गैहकर गरी कम्पनीले रु २६ अर्ब ४१ करोड रकम योगदान गरेको थियो भने यस आ. व. मा समेत उक्त योगदान वृद्धि हुने अपेक्षा कम्पनीले गरेको छ।

भ्वाइस सेवातर्फ २०७९ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको ग्राहक आधार २ करोड १३ ‘लाख २५ हजारभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १ लाख ८६ हजार भन्दा बढी, सीडीएमए सेवाका ४ लाख ३६ हजारभन्दा बढी र पीएसटीएन सेवाका ग्राहक ४ लाख ५५ हजार भन्दा बढी रहेका छन्‌ ।

त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार तथा एफटीटीएच डाटा सेवाका ग्राहक र लाख ११ हजार रहेका छन्‌ । २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको MIS report अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२.२%४ प्रतिशत रहेको छ ।

इन्टरनेट डाटा सेवातर्फ २०७९ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता कुल २ करोड ६ लाख १८ हजार ६ सय भन्दा बढी पुगेका छन्‌ । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ६ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजार रहेका छन्‌ ।

Artha Sanjal
मिती : २२ माघ २०७९, आईतवार १२:१४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट

निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा

आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

ताजा समाचार

  1. महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट
  2. निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा
  3. आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला
  4. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  5. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  6. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  7. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.