कर बढाएको विरोधमा बर्दियाको राजापुर नगरपालिकामा तालाबन्दी

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाले आम नागरिकको चाहाना विपरित अत्यधिक कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले राजापुर बजार समेत बन्द गरेका छन् । शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले…

Read More

पोखराका किसानलाई पौने दुई करोड प्रोत्साहन रकम उपलब्ध

गण्डकी । एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ । महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरीपालन, आलु, उवा, सुन्तला, उखु…

Read More

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली ।  तनहुँका १० स्थानीय तहमध्ये २ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकैदिन ४ नगरपालिका र ६ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन् । अन्य ८ स्थानीय तहको बजेट पारित हुन बाँकी…

Read More

सहकारीलाई ३० दिनभित्र सबै विवरण पेश गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरूको साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् । ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र…

Read More

घोराही उपमहानगरपालिकाले ल्यायो दुई अर्ब १५ करोडभन्दा बढीको बजेट

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ । उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशनमा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट प्रस्तुत गरिन् । उपमहानगरपालिकाले…

Read More

अध्यादेशमार्फत ल्याईयो कोशीमा बजेट,३६ अर्ब २४ करोड ३ लाख विनियोजन (पूर्णपाठ)

मोरङ । कोशी प्रदेश सरकारले ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रालयको सभाहलमा अध्यादेशमार्फत ल्याएको बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो। जसमा चालु खर्चमा…

Read More

महानगरले चलायो कामनपा २९ को सार्वजनिक जग्गामा डोजर, स्थानीयद्वारा प्रतिकार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर २९ मा वडा कार्यालय बनाउने विषय लाई लिएर विवाद उत्पन्न भएको छ ।महानगरपालिकाले सार्वजनिक जग्गामा बनेको उक्त स्थानको खेलमैदान भत्काएर वडा कार्यालय बनाउन लाग्दा स्थानीय र महानगरपालिकाबीच विवाद भएको होे । उक्त स्थानमा लामो समयदेखि स्थानीयले सार्वजनिक जग्गाको रुपमा खेल मैदान का रुपमा प्रयोग गर्दै आएका थिए । स्थानीयका…

Read More

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ? (सूचीसहित)

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब…

Read More

काठमाडौँ महानगरको आयमा ७०.९६ प्रतिशत प्रगति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७ सय १८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ । यस वर्षका लागि १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख रुपैयाँ राजस्व अनुमान गरिएको थियो । संकलित राजस्वमा आन्तरिक आयतर्फ ९०.४५ प्रतिशत, बाँडफाँडबाट…

Read More

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ । यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज ९सेवा घर० को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा आज दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गरेका हुन् । नगरप्रमुख…

Read More

प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब

काठमाडौं। सात वटै प्रदेशमा देखिएको बेरुजु र तथ्य तथ्याड्ले प्रदेशमा हुने गरेको आर्थिक बेथितिको उजागर गरेको छ। महालेखाको ६० औं प्रतिवेदनले यस वर्ष लेखापरीक्षणको क्रममा सात प्रदेशको बेरुजु २७ अर्ब ९५ करोड देखाएको छ। सात वटै प्रदेशमा मुख्यतयाः कर्मचारी तथा पदाधिकारीको सेवा–सुविधा, बैठक भत्ता दोहोरो लिने, सवारी साधन खरिद तथा इन्धन र मर्मत, संरचनाको निर्माण…

Read More

वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन वैशाख १६ गतेदेखि विवरण सङ्कलन गर्न लागिएको हो । महानगरका २९ वटै वडामा गएर गणकले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यसँग यथार्थ विवरण सङ्कलन गर्नेछन् । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले वैदेशिक रोजगारसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण…

Read More

लुुम्बिनी प्रदेशमा बेरुजुको चाङ, ५ वर्षमा पुग्यो ३ अर्ब ६ करोड

प्रदेश संरचना बनेको ५ वर्षमा लुम्बिनी प्रदेश सरकारको ३ अर्ब ५ करोड ८१ लाख बेरुजु पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्रत्येक वर्ष बेरुजु रकम नियमसंगत खर्च नभई बढ्दै गएको देखिएको हो । वार्षिक नीति कार्यक्रम र बजेटमै नभएको शीर्षकमा रकमान्तर गर्ने र मन्त्रिपरिषद्को निर्णयमा आफूखुसी बजेट बाँड्ने गरेको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ ।…

Read More

राजस्व बढाउनेमा स्थानीय तह उदासीन

काठमाडौं । स्थानीय तहले आन्तरिक स्रोतबाट राजस्व बढाउने कार्यलाई समेत प्राथमिकतामा नराखिएको पाइएको छ । पाँच वर्षसम्म अटुट रुपमा बहाल रहेन जनप्रतिनिधिहरू आफ्नो गाउँपालिका र नगरपालिकाको राजस्व उठाउने, जथाभावी राजस्व छुट गर्ने, बक्यौता असुल गर्ने कार्यमा समेत उदासिन रहेको महालेखा परीक्षकको कार्यालयको ६०औं प्रतिवेदनले औंल्याएको छ । आन्तरिक स्रोत बन्दोबस्त गर्ने कार्यमा समेत जनप्रतिनिधिको उदासीनतालाई…

Read More

नदी किनारका अनधिकृत बस्ती ७ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ । महानगरले शनिबार एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो ।  

Read More

कर्णालीका अर्थमन्त्री अर्बपति, सुनमात्रै ७५ ताेला

सुर्खेत । कर्णाली प्रदेशका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले यसअघि नै सम्पत्ति विवरण सार्वजनिक गरिसकेका थिए भने बाँकी ६ मन्त्री र १ राज्यमन्त्रीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । कर्णालीका मन्त्रीमण्डलमा सबैभन्दा बढी अर्थमन्त्री विनोद शाह धनी देखिएका छन् । उनीसँग उनकी श्रीमती लक्ष्मी देवी शाहको नाममा काठमाडौँको…

Read More

घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३, ठुलीमदौकी निर्मला खत्रीले श्रीमान् रामबाबु खत्री जीवित हुँदै एकल महिला भत्ता लिइरहेको पाइएको हो। पति रामबाबुले आफैँले कागज बनाइदिएर श्रीमती निर्मलालाई एकल महिला भत्ता खुवाएको पाइएको छ। निर्मलाले गत माघसम्ममा १५ महिनाको एकल महिला भत्ताबापतको रकम बुझिसकेकी छन्। मन्थली नगरपालिकाको…

Read More

प्रतिनिधिसभाको बैठक आज,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत पेस गर्नेछन् । यसैगरी बैठकमा…

Read More

बेलायतद्वारा स्थानीय पूर्वाधारलाई चौध अर्ब अनुदान

काठमाडौँ। स्थानीय पूर्वाधार निर्माणका लागि बेलायतले नेपाललाई १४ अर्ब ४० करोड रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी)अन्तर्गत बेलायतले उक्त सहयोग गर्ने भएको हो । सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ । नेपाल सरकार र बेलायती सरकारको सहडिजाइनमा तयार गरिएको यस कार्यक्रममार्फत १७ लाख नेपाली नागरिकले प्रत्यक्ष रूपमा…

Read More

काठमाडौं महानगरले ल्यायो ‘घरबहाल व्यवस्था निर्देशिका’ कार्यान्वयनमा

काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांशले घरबहालमा लगाएबापत तिर्नुपर्ने कर नतिरेको गुनासो बढ्न थालेपछि व्यवस्थापनका लागि बनाएको नयाँ निर्देशिका महानगरले कार्यान्वयनमा ल्याएको हो । नयाँ नियमअनुसार घरबहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्ने र भाडामा दिनेरलिने दुवै पक्षले…

Read More