प्रकृतिको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम (तस्विरसहित)
बाजुरा । प्रकृति भित्रै पनि स्वर्ग भेटिन्छ । मनमा कौतुहलता र आश्चार्य लाग्छ सक्छ । यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ । प्रकृति भित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने उदाहरण हो,मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल । प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम।जो निकै अद्भुत र अलौलिक छ । धर्तिमै भेटिएको…



