अर्थसन्जाल

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा सञ्चालनमा

५ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सक्नेछन् । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्नेछन् । आफ्नो नयाँ कार्ड कुनै पनि…

Read More

नेपालीले विदेशबाट डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने

५ असोज, काठमाडौं । अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल…

Read More

यतिको डेढ दर्जन भ्रमण प्याकेज : एभरेष्ट ट्रेल १४ हजारमा

५ असोज, काठमाडौं । यति एयरलाइन्सले करिब डेढ दर्जन पर्यटकीय गन्तब्यमा सस्तो मूल्यमा प्याकेज बिक्रि गर्ने भएको छ । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालका अनुसार करिव ७ महिना लामो प्रतिवन्धपछि खुला भएको हवाई र पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्नेछन्…

Read More

७ महिनापछि त्रिभुवन विमानस्थलमा फर्कियो चहलपहल

चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । लकडाउका बेला त्रिभुवन विमानस्थलबाट नियमित फ्लाइट बन्द गरेर केही चार्टर्ड फ्लाइटमात्र सञ्चालन गरिएको थियो । तर सात महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सुरु भएको छ । आन्तरिक उडान सुरु भएकै दिन धेरै यात्रु…

Read More

बंगलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

५ भदौ, काठमाडौं । बंगलादेशबाट नेपालले पैंचामा मागेको मल नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच सोमबार कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ । ‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा…

Read More

प्रधानमन्त्री अनुदार भइरहने, हामीले थपडी बजाइदिनुपर्ने

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो ।…

Read More

अमेरिकामा नेपालीद्वारा सन्चालित सुविधा पसल शीर्ष स्थानमा

डिसी । अमेरिकामा नेपालीद्वारा सन्चालित सुविधा सुलभ पसल अमेरिकामै शीर्ष स्थानमा पुगेपछि सम्मानित भएको छ । अमेरिकाभर हरेक वर्ष बजार सर्भेक्षण गरी शीर्ष १ सय स्थानसम्म रहने सुलभ पसलहरुलाई सि–स्टोर म्यागजिन नामको पत्रिकाले सम्मान गर्दछ । यसै सिलसिलामा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मुख्यालय रहेको नेपालीद्वारा सन्चालित ‘क्विक ट्रयाक सुलभ पसल १०० स्थानभित्र परेर सम्मानित भएको…

Read More

एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् । एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् । एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष…

Read More

फुटबलमा नेपाल फेरि साफ च्याम्पियनसिप

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र…

Read More

निक्षेप संकलनभन्दा कर्जा विस्तारमा बैंकहरुको जोड, कर्जा लगानी ३ गुणाले बृद्धि

पछिल्लो समय वाणिज्य बैंकहरूले तरलता अभावकै वावजुद निक्षेप संकलन भन्दा कर्जा लगानीमा जोड दिएका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा लगानी ३ गुणा भन्दा बढीले विस्तार गरेका छन् । कर्जा लगानीमा जोड दिएका बैंकहरुले असोज पहिलो साताको तथ्यांक अनुसार निक्षेप संकलन भदौ मसान्तको तुलनामा ९ अर्ब रुपैंयाँले मात्रै बढाएका…

Read More

आज शेयर बजारमा भारी गिरावट आज शेयर बजारमा भारी गिरावट

काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट भएको छ । नेप्से सूचक आज एकै दिन तिज अंकले घटेको छ । असोज ४ गते सोमबार बजार खुलेदेखि निरन्तर ओरालो लागेको शेयर बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा…

Read More

तीन दिन नेप्सेको सिष्टम बन्द हुने

काठमाडौं । भदौ ३१ गते देखि तीन दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण सिस्टम उपलब्ध नहुने भएको छ । नेप्सेका अनुसार भदौ ३१ गते शुक्रबार, असोज १ गते शनिवार र असोज २ गते आइतबार नेप्सेको सम्पूर्ण सिस्टम बन्द हुने भएको छ । नेप्सेले यी ३ दिनमा डाटा सेन्टरको मर्मत तथा स्तरोन्नति गर्ने भएकोले सम्पूर्ण…

Read More

सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा

सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे । उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताउँदै बैंकको सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै,…

Read More

प्रभु मनि ट्रान्सफरको फेस्टिभ अफरः प्रभुले दिन्छ प्रत्येक दिन १ जनालाई ७ हजार

चाडपर्व नजिकिए संगै प्रभु मनि ट्रान्सफरले ग्राहकका लागि बम्पर फेस्टिभ अफर ल्याएको छ । यो सिमित समयावधिको मात्र प्रभु मनि ट्रान्सफरले फेस्टिभ अफर सार्वजनिक गरेको हो । प्रभु मनि ट्रान्सफरले दसैँ, तिहार र छठको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक दिन १ जना व्यक्तिले ७…

Read More

साहस उर्जाले निष्काशन गरेको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

साहस उर्जा कम्पनीले निष्काशन तथा विक्री खुला गरेको साधारण शेयर (आइपीओ) मा आज पहिलो दिनमा नै माग भन्दा बढीको आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको आइपीओमा आज ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएका हुन् । कम्पनीले आज असोज…

Read More

नबिलको नयाँ योजनाः दशैंका निक्षेपकर्तालाई ९.२६% ब्याज

नबिल बैंकले दशैं छेको पारेर नयाँ योजना ल्याएको छ । बैंकले दशैं लक्षित योजना भन्दै निक्षेपकर्तालाई ९.२६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट लागू हुने गरी नयाँ दरमा ब्याज उपलब्ध गराउने जनाएको छ । १ बर्षभन्दा माथिको निक्षेप राख्नेले यो ब्याज पाउने छन् । बैंकले बचतमा…

Read More

सुनचाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा ५ सयले घटेको हो । हिजो रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ भने तेजाबी सुनको मूल्य ८९ हजार १५० मूल्य निर्धारण भएको छ। त्यस्तै , तेजाबी सुन बुधवार प्रतितोला…

Read More

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितको दबाबमूलक धर्ना

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतिघरमा सुरु गरेको दबाबमुलक धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसक्नु लज्जास्पद र…

Read More

नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा नेशनल हाइड्रोपावरसहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा नेशनल हाइड्रोपावर,सिद्धार्थ इन्भेष्टमेण्टग्रोथ स्किम २, नबिल इक्विटी फण्ड,सिटिजन्स बैंक इन्टरनेशनल र सिभिल…

Read More

युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा…

Read More