सहकारीको जिम्मा राष्ट्र बैंकले लिन हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा 

काठमाडौं। पू्र्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीको जिम्मा राष्ट्र बैंकले लिन नहुने बताएका छन् ।

बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

बचत तथा ऋण सहकारी सहितको नियमन गर्न दोस्रो तहको नियामक ल्याउनुपर्ने उनको सुझाव थियो ।

खतिवडाले सेयर र घरजग्गामा कडाइ गर्नुपर्ने बताए । शोधान्तरमा स्थितीमा सुधार नभएको र मुद्रास्फीति ८ प्रतिशतको नजिक रहेको बताउँदै उनले भने सतर्क हुनु पर्नेबताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *