कांग्रेसभित्रै विद्रोहको तयारीमा गगन र विश्वप्रकाश

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् । देउवा सभापति निर्वाचित भएको १७ महिनाको अवधिमा नेतृत्वले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्माले पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाट…

Read More

प्रधानमन्त्री, मन्त्रीको नाम कतै देख्न नपाए हुन्थ्यो जस्तो लागेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिनाजति अनुहार पनि नदेखाइ काम गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए ।  तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नाम कतै पनि देख्न नपाए पनि हुनेजस्तो…

Read More

संसदीय दलको नेता बुधवारसम्म चयन हुन्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले बुधवारसम्ममा संसदीय दलको नेता चयन हुने बताएका छन्। शेरबहादुर देउवाले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा उनले भोलि ३ बजे काँग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको र भोलि नै निर्वाचन समिति बन्ने बताए । संसदीय दलको नेतामा को लड्ने भन्ने विषय नितान्त काँग्रेसभित्रको कुरा भएको नेता शेखर…

Read More

काठमाडौं ४ मा गगन थापाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत  काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन । मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका छन । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार…

Read More

मतदातासंग ७ तस्बिरमा गगन थापाको घरदैलो अभियान

आमचुनाव  नजिकिएसंग काठमाडौं क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन्।अभियानकै क्रममा थापाले काठमाण्डौ महानगरपालिका वडा नं. ७ मा दोस्रो पटकको घर दैलो कार्यक्रम सम्पन्न गरे। थापा जित लगभग सुनिश्चित नै भएकोले उनलाई धेरै मतान्तर साथ जित्न मतदाताले सुभकामना दिएका छन्। मतदाताले थापालाई भावी प्रधानमन्त्रीका रुपमा…

Read More

चुनावी उत्साहमा गगन थापा [फाेटाे फिचर ]

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । त्यसक्रममा उनले आज पनि आफ्नो निर्वाचन क्षेत्रका मतदतातसँग भेट गर्नुका उनीहरुका माग तथा गुनासा सुनेका छन् । उम्मेदवार थापा आज काठमाडाैं ४ मै पर्ने  बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ मा: घरदैलो कार्यक्रम पुगेका…

Read More

गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्छन् :डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको र थापासँग सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत दाबी गरे। शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि…

Read More

गगन थापासँग चुनाव लड्छु भन्ने अर्जुन प्रसाईंमाथि करोडौंको भ्रष्टाचार आरोप

काठमाडौं । आगामी ४ मंसिरमा हुने आमनिर्वाचन लड्न स्वतन्त्र उम्मेदवारी दिनेको संख्या सयौं छ । गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा देशकै राजधानीसमेत रहेको काठमाडौं महानगरमा प्रमुखदेखि देशका अन्य पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यसम्म गरी झन्डै चारसय जनाले बाजी मारेपछि आसन्न निर्वाचनमा पनि स्वतन्त्रको लहर चलेको हो । स्वतन्त्र उम्मेदवारी दिनेमा डाक्टर, इन्जिनियर, पत्रकार,…

Read More

काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् । आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर…

Read More

सरकारको बचाउ गर्न अब सकिँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउ गर्न सक्ने अवस्था रहेन’, उनले भने । आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनुपर्छ भनेर प्रश्न…

Read More

अब ओलीको आलोचना गर्ने चरण सकियो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्ववर्ती सरकार र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले तिनै तहका सरकार कांग्रेसको जिम्मामा आइपुगेकाले काम गरेरै देखाउनुपर्ने बताएका हुन् । उनले भने, ‘स्थानीय तहमा हामीले झन्डै ( झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं…

Read More