मतदातासंग ७ तस्बिरमा गगन थापाको घरदैलो अभियान

आमचुनाव  नजिकिएसंग काठमाडौं क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन्।अभियानकै क्रममा थापाले काठमाण्डौ महानगरपालिका वडा नं. ७ मा दोस्रो पटकको घर दैलो कार्यक्रम सम्पन्न गरे।

थापा जित लगभग सुनिश्चित नै भएकोले उनलाई धेरै मतान्तर साथ जित्न मतदाताले सुभकामना दिएका छन्। मतदाताले थापालाई भावी प्रधानमन्त्रीका रुपमा देख्नपाउ भनी सुभकामना समेत दिएका छन्।

मतदातासंग ७ तस्बिरमा गगन थापा

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *