कृषि विकास बैंकको मोवाईल एपबाट VISA Card Block/PIN Refresh/RePIN को सेवा कार्यान्वयनमा ल्याइदै

काठमाडाैं । कृषि विकास बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा GreenPIN मार्फत मोवाईलमा SMS माध्यमबाट PIN आउने प्रणालीको सुरुवात गरेकाे छ । पहिले कागजी प्रकृयाबाट ग्राहकले पाउने PIN लाई भरपर्दो सहज र तुरुन्त ग्राहकको मोवाईलमा आउने भएकोले ग्राहकले समयमै आफ्नो VISA Debit/Credit कार्ड संचालनमा ल्याउन सक्नेछन् । हाल यसका लागि सुरुवातमा ग्राहकले VISA Debit/Credit कार्ड शाखा…

Read More

महाबचत बजार अभियानको लागि कृषि विकास बैंकको सम्झौता

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले अनलाइन ईकमर्स प्लेटफर्म दराज  संग सम्झौता गरेको छ । महाबचत बजार अभियानको लागि कृषि विकास बैंकले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपाल सँग सम्झौता गरेको हो  । दराज नेपाल अनलाईन ई-कमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी…

Read More

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भुक्तानी तथा साउदी अरव बाट एडिबियल रेमिट मार्फत बिदेशी मुद्रा भित्र्याउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहरुबाट…

Read More

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई…

Read More