अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कृषि विकास बैंकको मोवाईल एपबाट VISA Card Block/PIN Refresh/RePIN को सेवा कार्यान्वयनमा ल्याइदै

  • अर्थ सन्जाल
  • ३ श्रावण २०८०, बुधबार २१:५३


काठमाडाैं । कृषि विकास बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा GreenPIN मार्फत मोवाईलमा SMS माध्यमबाट PIN आउने प्रणालीको सुरुवात गरेकाे छ । पहिले कागजी प्रकृयाबाट ग्राहकले पाउने PIN लाई भरपर्दो सहज र तुरुन्त ग्राहकको मोवाईलमा आउने भएकोले ग्राहकले समयमै आफ्नो VISA Debit/Credit कार्ड संचालनमा ल्याउन सक्नेछन् ।

हाल यसका लागि सुरुवातमा ग्राहकले VISA Debit/Credit कार्ड शाखा कार्यालयबाट प्राप्त गरे पश्चात ग्राहकको मोवाईलमा SMS को माध्यमबाट PIN आउछ । VISA Debit/Credit कार्ड भएका ग्राहकले आफ्नो PIN हराएमा वा भुलेमा RePIN का लागि नजिकैको कृषि विकास बैंकमा सम्पर्क गरि तुरुन्त SMS को माध्यमबाट PIN प्राप्त गर्न सक्नेछन् ।

ग्राहकको चाहाना र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले छोटो समयमा आफ्नै अद्यावधिक गरिएको मोवाईल एपबाट RePIN वा Block गर्न सक्ने सुविधालाई चाडै कार्यान्वयनमा ल्याउने बैंकका प्रमुख संचालन अधिकृत प्रताप सुवेदीले बताएका छन् । यो सेवा संचालनमा आए पश्चात ग्राहकले विना झण्झट सहज र सुरक्षित तरिकाले SMS बाट PIN प्राप्त गरि कार्ड संचालन गरि सेवाको भरपुर लाभ लिनसक्ने भरपर्दो सेवा हुने बैकले जनाएको छ ।

Artha Sanjal
मिती : ३ श्रावण २०८०, बुधबार २१:५३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.