हवाई जहाजको टिकटमा लाग्ने भ्याट यथावत्, पार्टपुर्जा खरिदको खारेज
काठमाडौं । सरकारले हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई आगामी आर्थिक वर्षमा पनि यथावत् राख्ने भएको छ । हवाई टिकटको भ्याट हट्ने अपेक्षामा रहेका पर्यटन तथा हवाई व्यवसायीहरू बजेटबाट निराश बनेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार सार्वजनिक गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमा हवाई टिकटको भ्याट कायम राखिए पनि जहाजका पार्टपुर्जा…



