‘भाईरल गोर्खे’को प्रचारप्रसार तिब्र, सौगात र सृष्टिले सुनाए अनुभव

काठमाडौं। माघे संक्रान्ति अर्थात माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’ को प्रचारप्रसारलाई तिब्र बनाइएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मुख्य भूमिकामा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रको बारेमा जानकारी गराएका हुन् । सोही क्रममा अभिनेता मल्लले फिल्ममा एउटा सामान्य गोठालोको कथा रहेको बताए…

Read More

टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक

टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक भएको छ । सोमबार एक विशेष समारोहको बीच ट्रफी सार्वजनिक गरिएको हो । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुरको लागि आज नेपाल आइपुगेको हो ।

Read More

अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं । संयुक्त राज्य अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका…

Read More

मध्यपूर्व तनावले विश्व बजारमा तेलको मूल्य बढ्यो

काठमाडौं: इरान र अमेरिका-इजरायलबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सोमबार बिहान एसियाली बजार खुल्नासाथ कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको हो। अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब ७९ अमेरिकी डलरदेखि ८० को आसपास पुगेको छ। यो शुक्रबारको तुलनामा झण्डै ८ प्रतिशत बढी हो। आक्रमणको असरले टोकियो…

Read More