चुरे दोहन राेक्न राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बिकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन् । कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताइन् । प्रकृतिको संरक्षण गर्दै विकासको काम गर्न उनको अनुरोध छ । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकोले सर्तकता अपनाउन पर्नेमा जोड दिइन् । नयाँ भेरियन्ट हालसम्म…

Read More

अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा राेक लगाएका हुन् । साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् । अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे । याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ…

Read More

आमाको कुटपिटबाट छोराको मृत्यु

मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न…

Read More

भारतको सिमामा चीनले तैनाथ गर्यो बमबर्षक हतियार

चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन र भारतबीच तनाब बढिरहेका बेला चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोलमा एच–६के बम्बर तैनाथ गरेको हो । एच– ६के बम्बर पहाडहरुमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । चीनले यसअघि बम्बरहरुलाई सान्सी प्रान्तमा राखेकोमा पछिल्लो…

Read More

सीमा विवादबारे चीन र भारतबीच १४औं चरणको वार्ता हुँदै

चीन र भारतका सुरक्षा अधिकारीबीच चाँडै १४औ चरणको वार्ता हुने भएको छ । दुबै देशका सुरक्षा अधिकारी सम्मिलित सल्लाह र संयोजनका लागि कार्य संयन्त्र (डब्लुएमसीसी) को बिहीबारको भर्चुअल बैठकपछि पूर्वी लद्दाखमा तनाव अन्त्य गर्न अर्को बैठक बस्ने सहमति भएको हो । ‘पूर्वी लद्दाखमा देखिएको सीमा समस्या समाधान गर्न भारत र चीनका वरिष्ठ कमान्डरहरुबीच चाँडै १४औं…

Read More

कुन सेलिब्रेटीले कसरी मनाउँदै छन् तिहार ?

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । अघिल्लो वर्षको भन्दा यसपालि परिस्थिति अलि सहज भएकाले जनमानसमा उत्साह पलाएको छ ।आमसर्वसाधारणझँै फिल्म तथा संगीत क्षेत्रका सेलिब्रेटीहरू पनि विशेष तवरले तिहार मनाउने गर्दछन् । यसपालिको तिहार कुन सेलिब्रेटीले कसरी मनाउँदैछन् ? उनीहरूको योजना के छन् त ? एक रिपोर्ट ः यसपालि देउसी खेल्न जाने मन…

Read More

तिहारमा पनि मादलको माग कम, आर्थिक संकटमा वादी समुदाय

जीतबहादुर बादी तिहार भित्रिसक्दा पनि फुर्सदिलो छन् । तुलसीपुर–४ का उनलाई यस वर्ष पनि देउसीभैलोका लागि मादलको माग आउन सकेको छैन्। मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन् । कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गए पनि देउसीभैलीको लागि मादल बनाउने, मादल किन्नेहरूको संख्या बढ्न नसकेको उनको गुनासाे छ । ‘गतवर्ष कोरोनाले मादलको व्यापार भएन्,…

Read More

पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा

सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ । कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ?  बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता…

Read More

देउवा सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन् । आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उनको भनाइ थियो । ‘यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन । अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,’ उनले भने । यो…

Read More

कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामी

रुपन्देहीमा बिरामी भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका–७ देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ । कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो । गत…

Read More

सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल

‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छिन । १५ प्रतियोगीलाई पछि पर्दै उनी ताज पहिरिन सफल भएकी हुन् । उपाधिसहित दुई सवटाइटलसमेत जितेकी बस्नेतले ताजसँगै १० लाख नगद पनि जितेकी छन् । गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले उनलाई ताज पहिर्‍याएकी थिइन् । उत्कृष्ट १६ बाट १० र ५ हुँदै सुजिताले उपाधि…

Read More

विश्व सहरीकरण दिवस : सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर

आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदान–प्रदान गर्दै सहरी विकासका लागि योगदान पुर्‍याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ । ‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो । यस वर्ष ‘जलवायु…

Read More

पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छः अनुसन्धानकर्ता

वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका हुन् । बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ । तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै…

Read More

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ । पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी…

Read More

प्रधानन्यायाधीशले राजीनामा नदिए देशब्यापी आन्दोलन गर्ने : नेपाल बार एशोसियशन

नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले राजीनामा नदिए देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । नेपालको इतिहासमा न्यायपालिका अहिले गम्भिर विवादमा परेको भन्दै बारले विकृति, विसंगति र विचौलियाको प्रभाव र दबाब मौलाउँदै गएको अबस्थामा प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । बुधबार नेपाल बारले एक विज्ञप्ति जारी गर्दै…

Read More

आर्थिक लेनदेन नमिल्दा बालककाे अपहरण, ६ लाख बुझाएपछि मुक्त

अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका-३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका…

Read More

युएनएचसीआरले अफगानी शरणार्थीलाई बसोबासको प्रबन्ध मिलाएकोमा सरकारको आपत्ति

अवैधरुपमा काठमाडौं आइपुगेका अफगानी नागरिकलाई नेपालस्थित राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर)ले अस्थायी बसोबासको प्रवन्ध मिलाइदिएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । सरकारले आफुसँग कुनै समन्वय नगरी विदेशी नागरिकलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएकोप्रति असन्तुष्टि जनाउँदै युएनएचसीआरलाई पत्र लेखेर आपत्ति जनाएको हो । युएनएचसीआरले सरकारलाई जानकारी नदिइकन ११ जना अफगान नागरिकलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको प्रति असन्तुष्ट हुँदै…

Read More

आज विदेशी मुद्राको विनिमयदर कस्तो छ ? हेरौं (सूचिसहित)

नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार १ अमेरिकी डलरको खरिददर १२० दशमलव २५ रुपैयाँ र बिक्रीदर १२० दशमलव ८५ रुपैयाँ रहेको जनाएको छ । युरोपियन युरो एकको खरिद मूल्य १४० रुपैयाँ २१ पैसा र बिक्री मूल्य १४० रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर भाउ १ को खरिद मूल्य…

Read More

आज फूलपाती, अपराह्न साढे चार बजे भित्र्याइने

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने…

Read More

अबको डेढ महिनाभित्र स्मार्ट लाइसेन्स आइपुग्ने

लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन…

Read More