अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अरुण पौडेल नेतृत्वको निर्वाचन समितिले दियो उद्योग वाणिज्य संघ काठमााडौंलाई सर्वसम्मत नयाँ नेतृत्व

  • अर्थ सन्जाल
  • २ आश्विन २०८०, मंगलवार १९:३३


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघलाई अरुण पौडेल नेतृत्वको निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ नेतृत्व तथा पदाधिकारी दिन सफल भएको छ ।

संघका अध्यक्षलगायत सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा अशोका कार्वन एण्ड एलाइड इण्डष्ट्रिज प्रा.लि.का दिनेश श्रेष्ठ चयन भएका छन् । तीन उपाध्यक्षमा एस.जी.इन्टरसेशनलका जयप्रसाद शिवाकोटी, श्रनाथ कलेक्सनका रमानाथ श्रेष्ठ र राजेन ईम्पोरियमका राजेन्द्र शेरचन चयन भएका छन् ।

सघंको महासचिवमा गोधुली इन्टरप्राइजेजका दुर्गाराज श्रेष्ठ, सचिवमा फेसियल हाउस प्रा.लि.का शुष्मा महरा, कोषाध्यक्षमा हिटको प्रा.लि.का प्रदीपमान प्रधान र सहकोषाध्यक्षमा शुभकामना फुटवेर प्रडक्टका नानीराज घिमिरे चयन भएका छन् ।

यसैगरी ११ कार्यसमिति सदस्यमा प्रमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी (शिदार्थ ट्रेड), शिशिर बहादुर गौतम, दीपक भण्डारी (रेडियन्ट इन्फोटेक), महेन्द्रकुमार गोयल, सदिश श्रेष्ठ र उज्वलजंग पराक्रम शाह निर्वाचित भएका छन् ।

Artha Sanjal
मिती : २ आश्विन २०८०, मंगलवार १९:३३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सिटिजन लाइफको आईपीओ डिम्याटमा

१३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला

नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति

ताजा समाचार

  1. नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त
  2. सिटिजन लाइफको आईपीओ डिम्याटमा
  3. १३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
  4. असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला
  5. नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
  6. सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त
  7. यस्ताे आज तरकारी तथा फलफूलको मूल्य

विजनेश फोकस

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर...

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: &...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.