अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित ५ एआईजीको सरुवा

  • अर्थ सन्जाल
  • २ भाद्र २०८०, शनिबार ०९:२३


काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यका प्रहरी कार्यालयका प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए ।थापाको ठाउँमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधानकार्यालयको कार्यविभागमा सरुवा गरिएको छ। उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ।

प्रधानमन्त्रीले आफू अनुकुल मिलाएर सरुवा गरेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा तदारूकता देखाएर अनुसन्धान अगाडी बढाइरहेका ज्ञवालीले दाेस्राे चरणकाे अनुसन्धान सुरू गरेका थिए। यस प्रकरणका थप पीडितहरूकाे उजुरी लिएर अनुसन्धान गर्न थालेपछि ज्ञवालीकाे सरूवा गराउनका राजनितिक वृतबाटै चलखेल सुरू भएकाे थियाे। उनकाे सरूवा गराउन प्रधानमन्त्री दाहाललाइ दबाब दिइएकाे बुझिएकाे छ।

यस्तै एकेडेमीका प्रमुख रहेका एआईजी टेक प्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले  जनाएको छ ।

Artha Sanjal
मिती : २ भाद्र २०८०, शनिबार ०९:२३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने

सिटिजन लाइफको आईपीओ डिम्याटमा

१३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला

ताजा समाचार

  1. अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने
  2. नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त
  3. सिटिजन लाइफको आईपीओ डिम्याटमा
  4. १३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
  5. असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला
  6. नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
  7. सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

विजनेश फोकस

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर...

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: &...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.