२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ । कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक…

Read More

प्रहरीका १५१३ असइको एकैपटक सरूवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका १५ सय १३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरिएको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलीत नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षक सरुवा गरेको प्रहरी…

Read More

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित ५ एआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यका प्रहरी कार्यालयका प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए ।थापाको ठाउँमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट…

Read More

नेपाल प्रहरीका ५ डीएसपी र ४ इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी

काठमाडौं । “सत्य सेवा सुरक्षणमको नाराले सुसज्जित नेपालको अभिन्न अंग मानिने नेपाल प्रहरीमा समेत चरम भ्रष्टाचार बढेको पाईएको छ । हालै मात्र नेपाल प्रहरीका पाँच डीएसपी र चार इन्सपेक्टरविरुद्ध भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राष्ट्रसेवक कर्मचारीका नाममा करोडौं भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका दाबी गर्दै पुस १७ गते अख्यितरमा प्रहरी संगठनकै…

Read More

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

 सरकारले नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसमा परेका ५ डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो। डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह एआईजीमा बढुवा भएका हुन् । ५ डीआईजी एआईजीमा बढुवा भएसँगै रिक्त डीआईजीको संख्या १७ पुगेको छ।…

Read More