संसदबाट पारित भयो एमसीसी सम्झौता

प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आगामी बैठक १८ फागुनमा बस्ने भएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गर्दै आजको संसद् बैठक स्थगित गरिएको छ ।

अब संसद् बैठक आगामी १८ फागुनमा बस्ने समाभुख अग्नि सापकोटाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *