


काठमाडौं । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले आगामी आर्थिक बजेटप्रति प्रतिक्रिया दिएका छन्। सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “सुन्दा मजा लाग्ने, परिणाम केही पनि नआउने खालको बजेट आएको छ ।”
उनले आन्तरिक ऋण व्यापक उठाउने भनिएको तर वैदेशिक ऋणको केही कुरा नगरिएको बताए । बजेटमा त्यसमा अनुदानको पनि खासै कुरा नगरिएको र रणनीतिक सडक सञ्जालबारेमा प्रष्ट कुरा नभएको बताए ।
Artha Sanjal

अर्थ सन्जाल