नेपाल भ्यालुयर्स एसोसिएसन द्वारा फिक्स्ड एसेट भेलुएसन ट्रेनिङ सम्पन्न
काठमाडौं। नेपाल भ्यालुयर्स एसोसिएसनको आयोजनामा फिक्स्ड एसेट भेलुएसन ट्रेनिङ सम्पन्न भएको छ । काठमाडौंको युनियन हाउसमा जेठ १२ गतेदेखि १४ गतेसम्म ३ दिन सञ्चालन भएको तालिममा देशभर आफ्नो कार्यक्षेत्र बनाई काम गरेका २४ जना मूल्याङ्कनकर्ताहरु सहभागी भएका थिए । नेपालमा मूल्याङ्कन क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजाने योजना बमोजिम तालिम आयोजना तथा क्षमता विस्तारलाई नेपाल भ्यालुयर्स…



