नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनश सेयरमा मूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर ८२४.३५ रुपौयँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ९४८ रुपैयाँमा भएको थियो ।
Artha Sanjal






