होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् । नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट…

Read More

आइएमई पेको नयाँ अफर, क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले चितवनको बिगमार्टसँग सम्झौता गरी नयाँ अफर सार्वजनिक गरेको छ। ‘ह्याप्पी सपिङ याट् बिगमार्ट’ नामक उक्त अफरको पहिलो चरणअन्तर्गत ग्राहकलाई जेठ महिनाभरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ। उक्त छुटअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा  १०० सम्म छुट पाउन सक्नेछन्…

Read More

नेपाल एयरलाइन्सको टिकटको रकम आइएमई पे मार्फत भुक्तानी गर्न सकिने

‘आइएमई पे’ नेपाल एयरलाइन्सकाे विधुतिय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरेर चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न…

Read More

आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा

आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ। यस सुविधा अन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन्। सेवाग्राहीहरूले बैंक लिंक गरे बापत १०० रुपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यास ब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी…

Read More