विवादित भनाइ प्रधानमन्त्री आँफैले सच्याउनुपर्छ : हर्क साम्पाङ

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए । “त्यसमा सहमति छैन । जुन निर्णयप्रति विरोध गर्छौं । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन खोजेको हो,” उनले भने ।

प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य नहुने उनको भनाइ छ । प्रधानमन्त्री नआए हस्ताक्षर गरी पठाएको लिखित परराष्ट्रमन्त्रीले पढ्दा हुने तर संविधानमुताविक चल्नुपर्ने धारणा उनको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *