काठमाडौं महानगरपालिका : १५ हजार ४३५ मतले बालेनको अग्रता

 काठमाडौं महानगरपालिकाको ९१ हजार ९७२ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ३३ हजार ६२४ मत प्राप्त गरी अग्रस्थानमा कायम छन् । नेकपा एमालेका उमेदवार केशव स्थापित १८ हजार १८९ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८ हजार ५४ मत प्राप्त गरी स्थापितलाई कडा टक्कर दिँदै तेस्रो स्थानमा छिन्…

Read More

६ नम्बर वडामा पनि बालेनकै अग्रता

ठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार बालेनले ७५३४ मत पाएका छन् । एमालेका केशव स्थापितले ३९८२ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत पाएकी छन् । अहिले वडा नम्बर ६ को पनि मतगणना भइरहेको छ । वडा ६ मा सुरुवाती गणनामा पछि परेका…

Read More

बालेनको नाममा पर्यो अट्ठाइस केजीको ‘खसीमा’ बाजी

स्थानीय चुनावको माहोल देशभर चलिरहेको छ । चुनावी माहोलमा बाजीको परम्परा पहिलेदेखिको नै हो । यसपटक पनि बाजीको माहोल निकै चर्चामा रहेको छ । त्यसैगरी खोटाङमा पनि बाजी चर्चा निकै नै रहेको छ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन साहको नाममा खोटाङमा २८ केजीको खसी लिखित औठाछाप गरिी बाजी राखिएको छ । रमेश खड्का र…

Read More

बालेनको अग्रता कायमै, झण्डै हजार मतले पछि छन् स्थापित

सबैको चासोको विषय रहेको कामनपाको मत गणना भइरहेको छ । हालसम्म स्वतन्त्रका उम्मेद्वार बालेनले १८९० मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका केशव स्थापितले १०९७ र गठबन्धनबाट सृजना सिंहले ९४९ मत प्राप्त गरेकी छिन् ।

Read More

काठमाडौं महानगरमा सृजनालाई दोब्बर मतले पछि पार्दै स्वतन्त्र उम्मेद्वार बालेन

सबैको चासोको विषय रहेको कामनपाको मत गणना भइरहेको छ । हालसम्म स्वतन्त्रका उम्मेद्वार बालेनले १७०६ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका केशव स्थापितले १०३२ र गठबन्धनबाट सृजना सिंहले ८६४ मत प्राप्त गरेकी छिन् ।

Read More

बालेनको पक्षमा झापामा खस्यो लौरोमा मत

झापाको बुद्धशान्ति गाउँपालिकामा निर्वाचन आयोगले स्वतन्त्रलाई दिएको लौरो चिन्हमा मत खसेको छ । तर बुद्धशान्तिमा लौरो चिन्ह लिएर कुनै स्वतन्त्र उम्मेदवार भने उठेका छैनन् । हाल बुद्धशान्ति वार्ड नं १ को नमुना निमावि बुथको मत गणना भइरहेको छ । प्रमुख पदमा लौरोमा मत दिएको र अन्यमा पार्टीनिकट मत खसेको स्थानीय संवाददाताले बताएका छन् । लौरो…

Read More