प्रधानमन्त्री देउवाको भाषण एउटा,काम अर्कै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दार्चुलामा आयोजना गरिएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्न भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए पनि उनी नेतृत्वको सरकारले डेढ वर्षदेखि यस विषयमा कुनै पहल नै नगरेको पाइएको छ । यसले प्रधानमन्त्री देउवाको भाषण एउटा तर व्यवहार भने ठीक उल्टो देखिएको छ । प्रधानमन्त्री देउवाले एमाले…

Read More

प्रधानमन्त्री देउवाले बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतबारे प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए रु भन्दै त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने माग सर्वत्र उठेको हो । प्रधानमन्त्री देउवाले बाटो खर्च भन्दै आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड २२…

Read More

देउवाविरुद्ध कांग्रेस पदाधिकारीको चर्को असन्तुष्टि : मुख लुकाएर हिँड्नुपर्ने नबनाउन चेतावनी

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । बैठकमा उपसभापति धनराज गुरुङले सभापतिले पार्टी…

Read More

मन्त्रालय फुटाउने तयारीमा प्रधानमन्त्री देउवा

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ…

Read More

देउवा क्याबिनेटमा थपिँदै गैरसांसद मन्त्री

शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा अर्का गैरसांसद मन्त्री थपिने भएका छन् । सत्ता साझेदार दल एकीकृत समाजवादीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा गैरसांसद शेरबहादुर कुँवरलाई सिफारिस गरेको हो । पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसद अछामका कुँवरलाई मन्त्री बनाउनुपरेको उपमहासचिव विजय पौडेलले जनाकारी दिए । भूगोलको हिसाबले पनि मिलाउनुपर्ने भएकाले गैरसांसदलाई पनि मन्त्री बनाउन पार्टीले…

Read More

ओलीलाई देउवाको जवाफ: जनमत स्वीकार गर्नुको विकल्प छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनमतको कदर गर्नुको विकल्प नरहेको बताएका छन् । उनले स्थानीय चुनावमार्फत जनताले व्यक्त गरेको अभिमतलाई स्वीकारेर अगाडि बढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिए । छिटफुट घटनालाई लिएर स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ । ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भनेपछि जवाफमा देउवाले…

Read More

बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको छ : प्रधानमन्त्री देउवा

बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। उनले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन्। आज (बुधबार) नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताए। सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले…

Read More

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए ।

Read More

शेरबहादुरको गाउँमा शेरबहादुरै शेरबहादुर

प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा शेरबहादुर नै शेरबहादुर भेटिएका छन् । देउवा थरका शेरबहादुर १३ जना छन् भने यो गाउँमा अन्य थरका १० शेरबहादुरसहित एउटै गाउँमा २३ जना शेरबहादुर रहेका छन् । शेरबहादुर नै शेरबहादुरको भीडमा कुन चाहिँ प्रधानमन्त्री देउवा हुन् भनेर झट्ट छुट्याउन गाह्रो पर्छ । २७ वर्षको युवा शेरबहादुरदेखि ७७ वर्षसम्मका वृद्ध शेरबहादुर गरी…

Read More

म निजी कामका लागि आएको हुँ भन्दै देउवाले चितवनमा सरकारी गाडी चढेनन्

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । पार्टीको कामका लागि आएको भन्दै देउवा भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश…

Read More

काँग्रेसमा प्रवेश गरे भुवन केसी र श्वेता खड्का

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई…

Read More