लिङ्देनको विकल्प खोज्नेबारे राप्रपामा लबिङ्ग सुरु

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी निर्णय गर्ने गरेको भन्दै पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द्र निकट नेताहरु असन्तुष्ट रहेका छन् । उनीहरु संसदीय दलको नेता फेर्ने प्रयासमा रहेको बताइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद र पार्टी सञ्चालनमा अपरिपक्वता देखिएको र विधानविपरीत निर्णय…

Read More

सरकारले मलमा अनुदान घटाउने निर्णय फिर्ता लिनुपर्छ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले सुलभरुपमा मल आपूर्ति व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापना प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको मल आपूर्ति…

Read More

बैंक ठग्ने ठगलाई समर्थन गर्न सकिन्न : राजेन्द्र लिङ्देन

राप्रपा पार्टीका अद्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईको कार्यक्रमलाई आफुहरुले समर्थन गर्न नसक्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै अद्यक्ष लिङ्देनले बैंकबाट ऋण लिएर ब्याज र किस्ता नतिर्ने अनि बैंकले ठग्यो भन्दै हिड्ने व्यक्तिलाई कुनै हालतमा साथ दिन नमिल्ने बताएका हुन्। उनले भनेका छन्, ‘ केपी ओलीलाई देखाएर पाँच अर्वभन्दा बढी ऋण लिएर ब्याज र किस्ता…

Read More

राप्रपा फुटको संघारमा, १० सांसद लिएर छुट्टिने तयारीमा जबरा

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिभाजन हुने अवस्थामा पुगेको छ । अध्यक्ष लिङ्देनको मनोमानी प्रवृतिका कारण आन्तरिक विवाद बढ्दै जाँदा पार्टी बिभाजन संघारमा पगुेको हो । पार्टीमा संसदीय दलको नेताका आकांक्षी निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरालाई पाखा लगाएर दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएपछि  चरम अन्तुष्टि बढ्दै गएकोले अब पार्टी…

Read More

राप्रपाका बिक्रम पाण्डे बिरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा, रहला त सांसद पद ?

राप्रपाका नव निर्वाचित सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो । उक्त मुद्दामा पाण्डे लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो । सिक्टा सिचाईमा दुई अर्ब…

Read More

स्थानीय तह निर्वाचन सकियो भनेर थकाइ मार्ने छुट कसैलाई छैन :राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचन सकियो भनेर थकाइ मार्ने छुट नभएको बताएका छन् । प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न उनले पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । स्थानीय तहको निर्वाचनमा गणितको हिसाबले राप्रपाले उल्लेख्य संख्यामा जित्न नसके पनि नेपालको राजनीतिमा राप्रपा नयाँ शक्तिको रुपमा उदय भएको सन्देश दिन सफल भएको…

Read More

राप्रपा वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरे। आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने…

Read More