एनबी र नबिल बैंकको मर्जर रोक्न दायर गरिएको मुद्दा फिर्ता

सर्वोच्च अदालतमा दायर गर्ने नेपाल बंगलादेश बैंकका संस्थापक शेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएका छन्। श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले बैशाख १९ गते, बैशाख २१ गते, नेबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर सम्झौता विरुद्द छुट्टाछुट्टै रिट दायर गरेका थिए। सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी…

Read More

एनबि बैंकमा चरम विबाद : भीआरएस ल्याउने भएपछि कर्मचारी आन्दोलित

नेपाल बंगलादेश बैंकको उच्च व्यवस्थापन र कर्मचारीबीचको छलफल निष्कर्षविना नै टुंगिएको छ। बैंकका उच्च व्यवस्थापन र संचालकले उचित विकल्प दिन नसकेपछि छलफल निष्कर्षविना नै टुंगिएको हो। बैंकका बहालवाला निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना र बैंकका संचालक इन्द्र बहादुर थापा तथा बैंकका कर्मचारीबीचको छलफल बीना निष्कर्ष सकिएको छ । बैंकका संचालक…

Read More

एनबी बैंक : पाण्डेले मिलाउन नसकेको विवाद पूर्व सीईओ ढुंगानाको हातमा

  नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृतको कार्यलय घेराउ गरेका छन् । कर्मचारी समायोजनको विषयलाई लिएर नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले गएको बिहिबार निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई उनकै कार्यलयमा घेराउ गरेका हुन् । पूर्व समझदारी विपरित कर्मचारीहरुको समायोजन गर्न लागीएपछि कर्मचारी युनियनको नेतृत्त्वमा बैंकका कर्मचारीहरुले निमित्त सीईओंलाई घेरेका हुन्। नबिल बैंकमा नेपाल…

Read More