‘विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संस्कृति र सभ्यतामाथि हमला भइरहेकोमा दु:ख व्यक्त गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै उनले आपत्ति जनाए । पार्टीको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने उल्लेख…



