‘दशतिर फर्किएका १० वटा मुख हाउँहाउँ गरेर बसेका छन्’ : केपी ओली

‘पुतलीको एउटा स्टेज हुन्छ, लार्भ स्टेज । रुखको पात निमिट्यान्नै पार्दिन्छ । तिनीहरुले त एउटा रुखको पात निमिट्यान्न पार्छन् । यिनीहरुले देशै खुइल्याएर छोड्ने भए । देशै निमिट्यान्न पार्ने भए । दशतिर फर्किएका दश वटा मुख हाउँहाउँ गरेर बसेका छन् । के खाउँ ? के खाउँ गरेर बसेका छन्,’– उनले भने ।

एमालेले हतार नगरी देशलाई यस्ता तत्वहरुबाट मुक्त गराउन पर्ने उनले बताए । ‘यस्ताहरुबाट देश मुक्त गराउनु छ एमालेले । हत्तार गर्न हुँदैन । हतारोले मात्रै हुँदैन । हामील गराउन सक्थ्यौं, साच्चै एमाले एमालेझैं भएर लागेको भए,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *