एमफिल र स्नातकोत्तर शोधकर्तालाई कामना सेवा विकास बैंकको अनुदान

काठमाडौँ । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ। बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका दुई जना शोधकर्ता विद्यार्थीलाई बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विषयमा शोध गर्न जनही एक लाख रुपैयाँका दरले अनुदान दिनेछ। यस्तै, व्यवस्थापन, अर्थशास्त्र तथा कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर…

Read More

हुम्लाका सात सामुदायिक विद्यालयमा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माण

हुम्ला । हिमाली जिल्ला हुम्लाका सात सामुदायिक विद्यालयमा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नयाँ भवन निर्माण हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार पाँच वटा गाउँपालिकाका विद्यालय भवन निर्माणका लागि कार्यक्रम स्वीकृत गरिएको हो । एकीकृत शैक्षिक तथ्यांक व्यवस्थापन प्रणाली (ईएमआईएस) मार्फत अद्यावधिक गरिएको भौतिक सर्वेक्षणका आधारमा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ…

Read More

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा, एकैदिन ८ सय पुस्तक बिक्री

म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरे । “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।”…

Read More