शेयर बजारमा सामान्य वृद्धि, ८ अर्ब ८१ करोडकाे कारोबार
काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ को विन्दुमा बन्द भएको छ । आज ३२८ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ । आज…



