नेप्सेमा २ बैंकको १ करोड ७३ लाख बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १ करोड ७३ लाख १८८.४३ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

जसमा प्राइम बैंकको १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७.८६ कित्ता शेयर रहेको छ।

अघिल्लो वर्षका लागि आफ्ना शेयरधनीहरुलाई प्राइम बैंकले ८ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *