काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकमा चुनावी समीक्षासहितका एजेण्डामा छलफल हुने बताइएको छ ।
Artha Sanjal






