मानुषी लघुवित्त ९३ लाख नाफामा, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी ७२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी ३५.७१ प्रतिशत बढेर ७ करोड ७ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १ करोड ३३…

Read More

महुली लघुवित्तको आम्दानी र नाफा दुवै बढ्यो

काठमाडाैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानी दुवै बढेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो…

Read More

सूर्योदय वोमी लघुवित्तको नाफामा वृद्धि

काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २४३.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा संस्थाले २ करोड २९…

Read More

नेप्सेमा थपियो दुई कम्पनीको बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। जसमा नेपाल लाइफको ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर रहेको छ। यी दुवैले अघिल्लो वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार अघिल्लो वर्ष नेपाल…

Read More

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैं । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो । तीनवटै प्रदेश शाखाहरु पाऊदुर ५१ जना, सिरानचौर ३८ जना, अमरापुरी ४५ जना,…

Read More

विजय लघुवित्तको नाफा १३५.३९ प्रतिशत बढ्यो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म ७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३५.३९ प्रतिशतले धेरै हो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार…

Read More

स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। स्वावलम्बन लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४२५ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबार (जेठ १ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय…

Read More

सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेन्डा

काठमाडौं । सेन्ट्रल फाइनान्सको वर्षिक साधारण सभा आज जेठ ४ गते आइतबार बस्दैछ । सभा, सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । यसकारण, यो पटक सेयरधनीको हाल खाली हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण…

Read More

नाडेप लघुवित्तले जेठ २५ गते बोलायो साधारणसभा

काठमाडैं। नाडेप लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा ट्रिपल क्राउन रिसोर्ट, गलौदी, ४ धादिङमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, सभामा कम्पनीको सेयर संरचना परिवर्तन गर्ने सम्बन्धमा छलफल…

Read More

छिमेक लघुवित्तको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३९० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (जेठ ९ गते) बाट ३५ दिन भित्र कम्पनीको…

Read More

एनआईसी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न

काठमाडाैं । एनआईसी एशिया लघुवित्तले आव २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी गरि ४ प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यहि जेठ १३ देखि १६ गतेसम्म होटल विनायक र होटल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको थियो । कार्यक्रममा कर्पोरेट कार्यालय,प्रदेश कार्यालय, शाखा कार्यालय समेतका…

Read More

नेष्डो समृद्ध लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार नेप्सेमा ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीकृत गरिएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको हो ।

Read More

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।…

Read More

ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । केन्द्रीय बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिइएको जानकारी गराएको हो । यी २ लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

Read More

अभियान लघुवित्तको लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन…

Read More

मर्जर प्रस्ताव सहित अभियान लघुवित्तले डाक्यो साधारणसभा, शेयरधनीको हात रित्तै

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा  असार ३० गते पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ। सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने मुख्छ एजेन्डा तय गरेको छ। साथै गत आर्थिक…

Read More

धमाधम मर्ज हुँदै लघुवित्तहरु, ग्रामीण विकासले डाक्यो साधारणसभा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तले असार २८ गतेका लागि साधारण सभा बोलाएको छ । ग्रामीण विकास लघुवित्तको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ छ भने समाज लघुवित्तको चुक्ता पूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ। सभा ग्रामीण विकास लघुवित्तको प्रधान कार्यालय बुटवलमा बिहान…

Read More

धितोपत्र बोर्डबाट स्वस्तिक लघुवित्तले पायो आईपीओ जारी गर्ने अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता आईपिओ बिक्रीका लागि अनुमति दिएको हो । माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको…

Read More

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार यसअघि नै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर तोकिएको समयावधिभित्र आवेदन नपरेपछि अब संस्थापक शेयरधनी सहित सर्वसाधारणले समेत किन्न पाउने गरी शेयरको बिक्री खुला…

Read More

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ९ गते) बाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ ।…

Read More