‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’स ५० हजार जित्ने मौका

खल्ती डिजिटल वालेट ‘खल्ती लेख(स्टार’ को खोजीमा हिँडेको छ जस् अन्तर्गत ३ जनाले रु। ५० हजार, २५ हजार र १५ हजार जित्न सक्नेछन्। ‘खल्ती लेख(स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ ९वालेट र पकेट० खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ। इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग…

Read More

उम्मेदवारविनै गाउँगाउँ पुगे नेता

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सहरमा मात्रै होइन गाउँ गाउँसम्मै राजनीतिक माहोल तात्न थालेको छ । राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुङ्गो नलगाए पनि गाउँ, टोल कमिटी निर्माणमा सबै दल सक्रिय भएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता गाउँ केन्द्रित हुँदा मतदाता भने उम्मेदवारको पर्खाइमा छन् । पार्टीभन्दा पनि…

Read More

जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट

विद्यतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्‍याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत अनुदान अन्य १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हाे । जुनिचाँदे गाउँपालिका-७ मा जुनि सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे-७ स्थित कुशे ठाँटीकोट सौर्यमिनिग्रेट १६० किलोवाट र नलगाड…

Read More

८० अर्बभन्दा बढीको तेल भारत निर्यात

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले भारतमा ८० अर्ब रुपैयाँभन्दा बढीको तेल निर्यात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले भारतमा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल पठाएको हो । पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशमा कूल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख…

Read More

हलेसीमा दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन

खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी स‌ंकलन भएको छ ।  १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी संकलन भएको हो । हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान…

Read More

दमकको १८ तले भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग

माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो । माओवादी केन्द्रको नगर कमिटी बैठकले मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘त्यहाँको संरचना अस्पताल बनाउन हुने…

Read More

क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न प्रियंका कार्कीलाई सीआइबीले बोलायो

नायिका प्रियंका कार्की नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी छिन् । त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको छ । अहिले उनीसँग सोधपुछ भइरहेको सीआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । ‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका हौं…

Read More

यातायात व्यबस्थाका कार्यालय प्रमुखसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

गण्डकी प्रदेशको पोखरास्थित यातायात व्यबस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा तत्कालिन समयमा गण्डकी प्रदेश पोखराको यातायात व्यबस्था कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज…

Read More

राष्ट्रिय वाणिज्य बैंकले नक्कली सुन दिएर ठगी गरेकाे आराेप

इलाम नगरपालिका–८ कि विना चेम्जोङले राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाबाट सुन धितो राखेर ऋण लिँदा ठगिएको गुनासो गरेकी छिन् । बैंकबाट धितो फिर्ता लिँदा आफूले राखेको सुन नपाएर जलप लगाएको सिक्री दिएको चेम्जोङको दाबी छ । ‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार रुपैयाँ ऋण लिएको थिएँ । तीन किस्तामा ब्याज साँवा तिरेर…

Read More

उपभोक्ता सचेत भए ठगिने र गुणस्तहीन सामान खपतको समस्या अन्त्य

अनुगमन र जरिवाना गर्नु भन्दा सचेतना जगाएर सचेत गराउन सकिने एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् ।  विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया तथा सचेतना कार्यक्रममा बोल्दै सहभागीहरुले उपभोक्ता आफैं सचेत नहुँदा ठगिने र गुणस्तरीय समान उपभोग गर्नु परेकोले आफूबाट नै शिक्षा दिन जरुरी रहेको बताए ।…

Read More

मकवानपुरमा ३९ बिगाहा जग्गाको अफिम खेती नष्ट

मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत…

Read More

विमानस्थल निर्माण अन्तिम चरणमा, बाह्य व्यवस्थापन भने भद्रगोल

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग अन्तिम चरणमा छ । हालसम्म ९३ प्रतिशत काम सकिसकेको छ । चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल चिनियाँ कम्पनीले नै बनाइरहेको छ । नागरिक उड्डयन प्राधिकरण पोखराले विमानस्थलको प्रमाणीकरणका लागि आसयपत्र समेत पठाइसकेको छ । केही महिनाअघि विमानस्थल बाहिरका समस्याबारे सूची बनाएर तीनवटै सरकारलाई थमाइएको छ । तर, अहिलेसम्म…

Read More

डकुमेन्ट एआइ स्टार्टअप Docsumoले ३.५ मिलियन डलर उठायो, नेपाल र भारतमा सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य

उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने Docsumo, एक डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर ( करिब ४३ करोड नेरु) उठाएको छ। यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह-स्थापना गरेका थिए। स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक…

Read More

भक्तपुरको पुनर्निर्माण : लागत स्टिमेट ३७ लाख, बन्यो २४ लाखमा

भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा सार्वजनिक पाटीको पुनर्निर्माण सम्पन्न भएको छ । नगरको बाराहीस्थित हनुमान (भुजू) पाटीको पुनर्निर्माण सम्पन्न भएको हो । पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार उद्घाटन गरे । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो । यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता…

Read More

एप्पलका कर्मचारी एन्ड्रोइडका यूजर

आइफोन निर्माता कम्पनी एप्पल स्टोरका कर्मचारीहरुले आफ्ना ‘बोस’ बाट लुकेर कुरा गर्न एन्ड्रोइड फोनको प्रयोग गरिरहेका छन् । अमेरिकाभरका अधिकांश एप्पल स्टोरका कर्मचारीहरुले आफूहरुबीचको कुराकानी गोप्य राख्न यस्तै तरिका अपनाइरहेको बताइएको छ । देशभरका ३०० स्टोरमा एप्पलका ६५ हजार भन्दा बढी रिटेल कर्मचारीहरु छन् । यसरी कर्मचारीहरुको यो कदमलाई देशका दुई प्रमुख युनियनहरुले पनि समर्थन गरिरहेको…

Read More

एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि, धमाधम बैंक छोड्दै उच्चपदस्थ कर्मचारी

काठमाडौँ। एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि देखिएको छ । आफूलाई अब्बल देखाउने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेको होडबाजीका कारण बैंकका कर्मचारीमा चरम असन्तुष्टि पैदा भएको हो । सिईओ न्यौपानेको अहमता तथा फितलो व्यवस्थापनका कारण बैंकका अब्बल कर्मचारीले समेत धमाधम बैंक छोड्न थालेका छन्। हालै  मात्र बैंकका उच्च व्यवस्थापन तहको (क) वर्गमा कार्यरत चिफ डेभलपमेन्ट…

Read More

महालक्ष्मी विकास बैंकका ग्राहकलाई भिआईपि क्लव एण्ड लाउन्ज वारमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भिआईपि क्लव एण्ड लाउन्ज वार प्रालीबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गगर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग…

Read More

विलासिताका वस्तुका लागि खर्बौं रुपैयाँ बाहिरियो

बैंकहरुमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन् । बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो…

Read More

हाइड्रो एक्स्पो चैत्र तेस्रो साता, भारतीय बजार र लगानी बिस्तारमा टेवा पुग्ने लक्ष्य

आगामी चैत्र तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ आगामी चैत्र १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२२ सञ्चालन हुन लागेको हो । नेपालस्थित भारतीय…

Read More

जिपको विश्वस्तरीय सोरुम अब पोखरामा

जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ । नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गर्दै प्रिमियम अटो ग्रुपलाई शुभकामना दिए ।…

Read More