काठमाडौं । राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्दैछ । कमल थापा नेतृत्वको राप्रपा नेपालले ललितपुरमा प्रदर्शन गर्न लागेको हो । सो प्रदर्शन दिउँसो १ बजे देखी लगनखेलमा सुरु हुनेछ ।
Artha Sanjal