हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो। दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइनसकेको मनाङ एयर स्रोतले बताएको छ।
Artha Sanjal